1
भजनसंग्रह 120:1
नेपाली नयाँ संशोधित संस्करण
मेरो सङ्कष्टमा म परमप्रभुलाई पुकार्दछु, र उहाँले मलाई जवाफ दिनुहुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 120:1
2
भजनसंग्रह 120:2
हे परमप्रभु, झूट बोल्ने ओठ र छली जिब्रोबाट, मलाई बचाउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 120:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू