1
भजनसंग्रह 13:5
नेपाली नयाँ संशोधित संस्करण
तर मैले त तपाईंको अचूक कृपामा भरोसा राखेको छु। मेरो हृदय तपाईंको उद्धारमा रमाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 13:5
2
भजनसंग्रह 13:6
म परमप्रभुको स्तुति गाउनेछु, किनभने उहाँ मप्रति भला हुनुभएको छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 13:6
3
भजनसंग्रह 13:1
कहिलेसम्म, हे परमप्रभु? के तपाईं सधैँभरि मलाई बिर्सनुहुन्छ? तपाईंले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 13:1
4
भजनसंग्रह 13:2
मेरो आत्मामा कहिलेसम्म मैले चिन्ता बोक्ने, अनि दिनहुँ मेरो हृदयमा शोक राख्ने? कहिलेसम्म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 13:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू