1
भजनसंग्रह 48:14
नेपाली नयाँ संशोधित संस्करण
किनकि यी नै परमेश्वर हाम्रा सदासर्वदाका परमेश्वर हुनुहुन्छ, उहाँ नै अनन्तकालसम्म हाम्रा अगुवा हुनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 48:14
2
भजनसंग्रह 48:1
परमप्रभु महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ, हाम्रा परमेश्वरको नगरमा, उहाँको पवित्र पर्वतमा।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 48:1
3
भजनसंग्रह 48:10
हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ, त्यस्तै पृथ्वीको पल्लो छेउसम्मै तपाईंको प्रशंसा पुग्दछ। तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 48:10
होम
बाइबल
योजनाहरू
भिडियोहरू