1
भजनसंग्रह 57:1
नेपाली नयाँ संशोधित संस्करण
ममाथि कृपा गर्नुहोस्, हे परमेश्वर, ममाथि कृपा गर्नुहोस्, किनकि मेरो प्राणले तपाईंमा शरण लिन्छ। यो आपत् नहटुञ्जेल, तपाईंकै पखेटाको छायामुनि म शरण लिनेछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 57:1
2
भजनसंग्रह 57:10
किनकि तपाईंको करुणा स्वर्गसम्म महान् छ, र तपाईंको विश्वसनीयताले आकाशै छुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 57:10
3
भजनसंग्रह 57:2
सर्वोच्च परमेश्वरमा म पुकारा गर्छु, परमेश्वरमा, जसले मेरो निम्ति आफ्नो अभिप्राय पूर्ण गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 57:2
4
भजनसंग्रह 57:11
हे परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहोस्, तपाईंको महिमा सारा पृथ्वीभरि व्याप्त होस्!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 57:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू