1
भजनसंग्रह 65:4
नेपाली नयाँ संशोधित संस्करण
धन्य हुन् तिनीहरू, जसलाई तपाईं छान्नुहुन्छ, र तपाईंको मन्दिरमा रहनलाई नजिक ल्याउनुहुन्छ। तपाईंको घर, तपाईंको पवित्र मन्दिरका उत्तम-उत्तम पदार्थले हामी तृप्त भएका छौं।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 65:4
2
भजनसंग्रह 65:11
आफ्नो प्रशस्तताले वर्षलाई तपाईंले मुकुट पहिराउनुहुन्छ, तपाईंका गाडाहरू प्रचुरताले भरिएर पोखिन्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 65:11
3
भजनसंग्रह 65:5
धार्मिकताका महान् कामहरूबाट तपाईंले हामीलाई जवाफ दिनुहुन्छ, हे परमेश्वर हाम्रा उद्धारक। पृथ्वीका समस्त सीमान्त र टाढ़ा-टाढ़ाका समुद्रहरूको आशा तपाईं नै हुनुहुन्छ
अन्वेषण गर्नुहोस् भजनसंग्रह 65:5
4
भजनसंग्रह 65:3
जब हाम्रा पापहरूले हामीलाई डुबाएका थिए, हाम्रा अपराधहरू तपाईंले क्षमा गरिदिनुभयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 65:3
होम
बाइबल
योजनाहरू
भिडियोहरू