1
भजनसंग्रह 9:10
नेपाली नयाँ संशोधित संस्करण
तपाईंको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईंमा राख्छन्, किनकि हे परमप्रभु, तपाईंको खोजी गर्नेहरूलाई तपाईंले त्याग्नुभएको छैन।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:10
2
भजनसंग्रह 9:1
हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्चर्यकर्महरूको वर्णन म गर्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:1
3
भजनसंग्रह 9:9
थिचोमिचोमा परेकाहरूका निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरणस्थान।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:9
4
भजनसंग्रह 9:2
म तपाईंमा रमाउनेछु र उल्लसित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईंको नाउँमा म स्तुति गाउनेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:2
5
भजनसंग्रह 9:8
र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ, उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू