1
प्रेरित 3:19
सरल नेपाली पवित्र बाइबल
अब तपाईंहरू आ-आफ्ना पापलाई मानिलिएर परमेश्वरकहाँ फर्कनुहोस् र उहाँले तपाईंहरूको सबै पाप मेटिदिनुहुनेछ। यसरी तपाईंहरूले परमेश्वरबाट आत्मामा शान्ति र शक्ति पाउनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् प्रेरित 3:19
2
प्रेरित 3:6
पत्रुसले उसलाई भने, “मसँग सुन-चाँदी त छैन, तर जे छ, त्यही म तिमीलाई दिन्छु। नासरतको येशू ख्रीष्टको नाउँमा उठेर हिँडिहाल्।”
अन्वेषण गर्नुहोस् प्रेरित 3:6
3
प्रेरित 3:7-8
यसो भनेर उनले त्यस मानिसलाई दाहिने हातमा समातेर उठाए। त्यति नै खेर त्यस मानिसका खुट्टा र गोली-गाँठा ठीक भए र ऊ उभिएर हिँड्न लाग्यो। ऊ हिँड्दै र उफ्रँदै, परमेश्वरको स्तुति प्रशंसा गर्दै उनीहरूसँग मन्दिरभित्र पस्यो।
अन्वेषण गर्नुहोस् प्रेरित 3:7-8
4
प्रेरित 3:16
येशूमाथि भरोसा गरेको हुनाले लङ्गडाले बल पायो। येशूको नाउँ सुनेर यिनको हृदयमा विश्वास जाग्यो अनि यिनको विश्वासले गर्दा अब तपाईंहरूले यिनलाई पूरै निको भएको देख्दै हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् प्रेरित 3:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू