1
एस्तर 1:1-2
सरल नेपाली पवित्र बाइबल
फारस देशको राजधानी शूशन सहरको राजकीय सिंहासनबाट अहासूरस राजाले भारतवर्षदेखि इथियोपिया देशसम्म जम्मा एक सय सत्ताईस प्रान्तहरूमाथि राज्य गर्थे।
तुलना
अन्वेषण गर्नुहोस् एस्तर 1:1-2
2
एस्तर 1:12
तर जब चाकरहरूले वश्ती रानीलाई राजाका आज्ञा सुनाए, तिनी आउन मानिनन्। त्यसो हुँदा राजा रिसले आगो भए।
अन्वेषण गर्नुहोस् एस्तर 1:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू