1
प्रस्थान 1:17
सरल नेपाली पवित्र बाइबल
तर ती सुँडेनीहरूले परमेश्वरको डर मान्थे र राजाको आज्ञा मानेनन्। तिनीहरूले छोराहरूलाई पनि जिउँदै छोडिदिए।
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 1:17
2
प्रस्थान 1:12
तर मिश्रीहरूले जति-जति इस्राएलीहरूलाई थिचोमिचो गरे, उति-उति तिनीहरूको सङ्ख्या बढ्यो र तिनीहरू देशमा झन्-झन् फैलँदै गए। मिश्रीहरू तिनीहरूसित डराउन थाले
अन्वेषण गर्नुहोस् प्रस्थान 1:12
3
प्रस्थान 1:20-21
ती सुँडेनीहरूले परमेश्वरको भय मानेका हुनाले उहाँले तिनीहरूको कल्याण गर्नुभयो र तिनीहरूलाई सन्तान दिनुभयो। इस्राएलीहरू बढ्दै र अझै शक्तिशाली हुँदैगए।
अन्वेषण गर्नुहोस् प्रस्थान 1:20-21
4
प्रस्थान 1:8
तब मिश्रमा योसेफको बारेमा केही नजान्ने एउटा नयाँ राजाले राज्य गर्न थाले।
अन्वेषण गर्नुहोस् प्रस्थान 1:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू