1
प्रस्थान 5:1
सरल नेपाली पवित्र बाइबल
तब मोशा र हारून मिश्रका राजाकहाँ गएर भने, “परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले उजाड-स्थानमा मेरो भक्ति गर्न एउटा चाड मनाउनेछन्’।”
तुलना
अन्वेषण गर्नुहोस् प्रस्थान 5:1
2
प्रस्थान 5:23
तपाईंको तर्फबाट म गएर राजासँग बोलेको समयदेखि तिनले यिनीहरूसित अझै निष्ठुरी व्यवहार गरेका छन्। यिनीहरूको मद्दतको लागि तपाईंले केही गर्नुभएको छैन।”
अन्वेषण गर्नुहोस् प्रस्थान 5:23
3
प्रस्थान 5:22
तब मोशाले फेरि परमप्रभुतिर फर्केर भने, “हे परमप्रभु, किन तपाईंले आफ्नो प्रजालाई कष्टमा पार्नुभयो? किन तपाईंले मलाई यहाँ पठाउनुभयो?
अन्वेषण गर्नुहोस् प्रस्थान 5:22
4
प्रस्थान 5:2
राजाले सोधे, “परमप्रभु को हुन्? मैले किन उहाँलाई सुन्नु र इस्राएलीहरूलाई जान दिनु? म परमप्रभुलाई चिन्दिनँ र इस्राएलीहरूलाई जान दिन्नँ।”
अन्वेषण गर्नुहोस् प्रस्थान 5:2
5
प्रस्थान 5:8-9
तर इँटा पहिलाको जति नै बनाउनुपर्नेछ, एउटै इँटा पनि कम गर्न पाउनेछैन। काम थोरै भएकोले यिनीहरू आफ्ना परमेश्वरलाई पुज्न जान दिनुहोस् भनी मलाई भनिरहेका छन्। तिनीहरूलाई पूरा काम लाउनू र फुर्सद नदिनू। त्यसो भए तिनीहरूलाई झूटा कुराहरू सुनिरहने फुर्सद हुँदैन।”
अन्वेषण गर्नुहोस् प्रस्थान 5:8-9
होम
बाइबल
योजनाहरू
भिडियोहरू