1
यशैया 57:15-16
सरल नेपाली पवित्र बाइबल
“म उच्च, पवित्र र सनातनको परमेश्वर हुँ। म अग्लो र पवित्रस्थानमा बास गर्छु तर म नम्र र पश्चात्ताप गर्ने मानिसहरूसित पनि बास गर्दछु। त्यसरी म तिनीहरूका आशा र भरोसा फेरि जगाउन सक्दछु। मैले मेरा मानिसहरूलाई जीवन दिएँ र सदाकालको निम्ति म तिनीहरूसित रिसाउने र तिनीहरूलाई दोष दिइरहनेछैनँ।
तुलना
अन्वेषण गर्नुहोस् यशैया 57:15-16
2
यशैया 57:1
धर्मी मानिसहरू नष्ट हुन्छन् र त्यस कुरा कसैले वास्ता गर्दैन। भक्त मानिसहरू उठाई लगिन्छन् तर कसैले बुझ्दैन कि दुष्टदेखि जोगाइनलाई धर्मी मानिसहरू उठाई लगिन्छन्।
अन्वेषण गर्नुहोस् यशैया 57:1
3
यशैया 57:2
ज-जसले असल जीवन बिताउँछन्, तिनीहरूले मरेपछि शान्ति र आराम पाउँछन्।
अन्वेषण गर्नुहोस् यशैया 57:2
YouVersion ले तपाइँको अनुभव निजीकृत गर्न कुकीहरू प्रयोग गर्नेछ। हाम्रो वेबसाइट प्रयोग गरेर, तपाइँ हाम्रो गोपनीयता नीतिमा वर्णन गरिएको कुकीहरूको प्रयोग स्वीकार गर्नुहुन्छ
होम
बाइबल
योजनाहरू
भिडियोहरू