1
यर्मिया 39:17-18
सरल नेपाली पवित्र बाइबल
तर म परमप्रभुले तेरो रक्षा गर्नेछु र जुन मानिसहरूको तँ डर मान्छस्, तिनीहरूका हातमा तँ पर्नेछैनस्। तँलाई म सुरक्षित राख्नेछु र तँ मारिनेछैनस्। आफ्नो प्राण जोगाएर उम्कनेछस् किनभने तैँले आफ्नो भरोसा ममाथि राखेको छस्। म परमप्रभु बोलेको छु।”
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 39:17-18
होम
बाइबल
योजनाहरू
भिडियोहरू