1
यूहन्ना 7:38
सरल नेपाली पवित्र बाइबल
धर्मशास्त्रले भनेजस्तै ममाथि विश्वास गर्ने मानिसको हृदयबाट जीवन दिने खोलाहरू बगिरहनेछन्।”
तुलना
अन्वेषण गर्नुहोस् यूहन्ना 7:38
2
यूहन्ना 7:37
चाडको आखिर र सबैभन्दा मुख्य दिनमा येशूले उभिएर सबैले सुन्ने गरी भन्नुभयो, “तिमीहरूमध्ये तिर्खाउनेहरू जति छौ, मकहाँ आएर पिओ।
अन्वेषण गर्नुहोस् यूहन्ना 7:37
3
यूहन्ना 7:39
यो कुराचाहिँ येशूले आफूमाथि विश्वास गर्ने जतिले पाउने पवित्र आत्माको बारेमा भन्दै हुनुहुन्थ्यो किनभने त्यस बेलासम्म येशू स्वर्गमा नफर्किनुभएकोले परमेश्वरले पवित्र आत्मालाई पठाउनुभएको थिएन।
अन्वेषण गर्नुहोस् यूहन्ना 7:39
4
यूहन्ना 7:24
देखावटी रूपले न्याय नगर, तर असल न्याय गर्ने गर।”
अन्वेषण गर्नुहोस् यूहन्ना 7:24
5
यूहन्ना 7:18
आफ्नै तर्फबाट बोल्नेले त आफ्नै आदर खोज्छ, तर आफूलाई पठाउनुहुनेको आदर खोज्नेचाहिँ इमानदार मानिस हो। उसमा अलिकति पनि छलकपट हुँदैन।
अन्वेषण गर्नुहोस् यूहन्ना 7:18
6
यूहन्ना 7:16
तिनीहरूलाई जवाफ दिँदै येशूले भन्नुभयो, “मैले सिकाएका कुरा मेरा होइनन्, तर मलाई पठाउनुहुने परमेश्वरका हुन्।
अन्वेषण गर्नुहोस् यूहन्ना 7:16
7
यूहन्ना 7:7
संसारले तिमीहरूलाई घृणा गर्न सक्दैन, तर मलाई चाहिँ घृणा गर्छ किनभने म संसारको चालचलन खराब छ भनी देखाइदिन्छु।
अन्वेषण गर्नुहोस् यूहन्ना 7:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू