1
योएल 1:14
सरल नेपाली पवित्र बाइबल
उपवास बस्ने आज्ञा देऊ, मानिसहरूको सभा बोलाऊ! यहूदाका सबै मानिसहरू र अगुवाहरूलाई परमप्रभु आफ्ना परमेश्वरको मन्दिरमा भेला गर र उहाँलाई रोई-रोई पुकारा गर!
तुलना
अन्वेषण गर्नुहोस् योएल 1:14
2
योएल 1:13
ए वेदीमा सेवा गर्ने पूजाहारीहरू हो, भाङ्ग्रा लाएर विलाप गर! मन्दिरभित्र गएर रातभरि रोओ किनभने परमेश्वरलाई चढाउने अन्न वा दाखमद्य केही छैन।
अन्वेषण गर्नुहोस् योएल 1:13
3
योएल 1:12
दाख र नेभाराका बोटहरू ओइलाइसके, सबै अनार, खजूर र स्याउका रूखहरू सुकिसके। मानिसहरूमा आनन्द छैन।
अन्वेषण गर्नुहोस् योएल 1:12
होम
बाइबल
योजनाहरू
भिडियोहरू