1
भजनसंग्रह 146:5
सरल नेपाली पवित्र बाइबल
जुन मानिसले याकूबका परमेश्वरको सहायता पाउँदछ र आफ्नो परमेश्वर परमप्रभुमा भर पर्दछ, ऊ खुसी हुन्छ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 146:5
2
भजनसंग्रह 146:3
संसारका अगुवाहरूमाथि भरोसा नगर, मरणशील मानिसले तिमीलाई बचाउन सक्दैन।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 146:3
3
भजनसंग्रह 146:7-8
उहाँले सताइएकाहरूको पक्षमा भएर न्याय गर्नुहुन्छ, उहाँले भोकाहरूलाई भोजन दिनुहुन्छ। परमप्रभुले कैदीहरूलाई छुटकारा दिनुहुन्छ र अन्धाहरूलाई आँखा दिनुहुन्छ। उहाँले लडेकाहरूलाई उठाउनुहुन्छ, उहाँले आफ्ना धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 146:7-8
4
भजनसंग्रह 146:6
स्वर्ग, पृथ्वी, समुद्र र त्यहाँ भएका सबै कुराका सृष्टि गर्ने उहाँ परमेश्वर हुनुहुन्छ। उहाँले सधैँ आफ्ना प्रतिज्ञा पूरा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 146:6
5
भजनसंग्रह 146:9
हाम्रा देशमा बास गर्ने परदेशीहरूलाई उहाँले रक्षा गर्नुहुन्छ, उहाँले विधवा र टुहुरा-टुहुरीहरूलाई सहायता गर्नुहुन्छ, तर दुष्टको युक्तिलाई नाश गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 146:9
होम
बाइबल
योजनाहरू
भिडियोहरू