1
भजनसंग्रह 70:4
सरल नेपाली पवित्र बाइबल
तपाईंकहाँ आउनेहरूले आनन्द गरून् र रमाऊन्। तपाईंले दिनुभएको मुक्तिको लागि धन्यवादी हुनेहरूले सधैँ यसो भनून्, “परमेश्वर कति महान् हुनुहुन्छ!”
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 70:4
2
भजनसंग्रह 70:5
म दुर्बल र असहाय छु, हे परमेश्वर, चाँडो मकहाँ आउनुहोस्। तपाईं मेरो मुक्तिदाता र परमप्रभु हुनुहुन्छ; मेरो मद्दतको लागि चाँडै आउनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 70:5
3
भजनसंग्रह 70:1
हे परमेश्वर! मलाई बचाउनुहोस्। हे परमप्रभु! अहिले मलाई सहायता गर्नुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 70:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू