1
रूथ 2:12
सरल नेपाली पवित्र बाइबल
तिम्रो कामको इनाम परमेश्वरले तिमीलाई देऊन्। इस्राएलका परमेश्वर परमप्रभु, जसको रक्षाको शरण तिमीले लिएकी छौ, उहाँले तिमीलाई पाउनुपर्ने सबै इनाम देऊन्!”
तुलना
अन्वेषण गर्नुहोस् रूथ 2:12
2
रूथ 2:11
बोअजले उत्तर दिए, “आफ्ना लोग्ने मरेपछि आफ्नी सासूको निम्ति तिमीले के-कति गर्यौ, सो मैले सुनेको छु। तिमीले आफ्ना आमा-बुबा र स्वदेश छोडेर आफूले कहिल्यै नचिनेका मानिसहरूका बीचमा आएर बसेकी म जान्दछु।
अन्वेषण गर्नुहोस् रूथ 2:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू