1
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:5
पवित्र बाइबल
एकार्काको शरीरलाई अस्वीकार नगर। तर तिमीहरू दुवै केही समयको निम्ति यौन-सम्बनधबाट अलग बस्न सहमत हौ। तिमीहरूले प्रार्थनाको लागि यसो गर्नु सक्छौं अनि तब फेरि एक साथ होऊ। यसो गरेमा शैतानले तिम्रो कमजोरीद्वारा आर्कषण गराउन सक्तैन।
तुलना
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:5
2
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:3-4
पतिले आफ्नी पत्नीलाई सब थोकहरू देओस् जुन एउटी पत्नीले पाउनु पर्छ र पत्नीले पनि आफ्ना पतिलाई सब कुरा देओस्, जुन एउटा पतिले पाउनु पर्छ। आफ्नो शरीरमाथि पत्नीको कुनै अधिकार रहँदैन। उसको शरीरमाथि उसको पतिको अधिकार रहन्छ।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:3-4
3
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:23
तिमीहरू मूल्य चुकाएर किनिएकाहरू हौ। त्यसैले मानिसका कमारा नबन।
अन्वेषण गर्नुहोस् कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 7:23
होम
बाइबल
योजनाहरू
भिडियोहरू