1
शमूएलको पहिलो पुस्तक 2:2
पवित्र बाइबल
परमप्रभु जस्तो पवित्र कोही छैन। तपाईं बाहेक कोही परमेश्वर छैन। हाम्रो परमेश्वर बाहेक यहाँ अरू कुनै आश्रय छैन।
तुलना
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 2:2
2
शमूएलको पहिलो पुस्तक 2:8
परमप्रभुले कंगालहरूलाई धूलोबाट उठाउँनुहुन्छ, अनि दुःख हटाई दिनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई राजा सँग-सँगै बसाउनुहुन्छ। परमप्रभुले कंगालीहरूलाई सम्मानको सिंहासनमा राख्नुहुन्छ। परमप्रभु उनी हुन जसले संसारको जग बसाल्नु भयो अनि त्यसमाथि संसार बनाउनु भयो।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 2:8
3
शमूएलको पहिलो पुस्तक 2:9
परमप्रभुले आफ्ना पवित्र मानिसहरूको रक्षा गर्नुहुन्छ, ठेस लागेर लड्नबाट उनीहरूलाई बँचाउनु हुन्छ, तर पापीहरू अन्धकारमा नष्ट भएर डुब्ने छन्। तिनीहरूका शक्ति विजय प्राप्त गर्न सहायक सिद्ध हुनेछैन।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 2:9
4
शमूएलको पहिलो पुस्तक 2:7
परमप्रभुले मानिसहरूलाई गरीब तुल्याउनु हुन्छ, अनि उहाँले नै धनी बनाउनुहुन्छ, परमप्रभुले मानिसहरूलाई तल पार्नु हुन्छ र फेरि उच्च आसनमा बसाउनुहुन्छ।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 2:7
5
शमूएलको पहिलो पुस्तक 2:6
परमप्रभुले कुनै मानिसहरूलाई मृत्युमा पार्नुहुन्छ, अनि परमप्रभुले नै कुनैलाई जीवन दिनुहुन्छ। उहाँले कोही मानिसलाई तल पातालमा पठाउनुहुन्छ अनि अरू कोहीलाई जीउनको निम्ति उठाउनुहुन्छ र जीवन दिनुहुन्छ।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 2:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू