1
शमूएलको पहिलो पुस्तक 24:5-6
पवित्र बाइबल
पछि दाऊदलाई शाऊलको टुक्रा खास्टो काटेकोमा नराम्रो लाग्यो। दाऊदले मानिसहरूलाई भने, “परमप्रभुले मलाई आफ्नो मालिकलाई क्षति गर्नबाट रोकुन्। शाऊल परमप्रभुले छान्नु भएको राजा हुन् र मैले त्यसो नगरको भए हुने थियो।”
तुलना
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 24:5-6
2
शमूएलको पहिलो पुस्तक 24:7
दाऊदले यसो भनेर आफ्ना मानिसहरूलाई रोकी राखे। उसले तिनीहरूलाई शाऊललाई हानि गर्न अनुमति दिएनन्। शाऊल गुफा छोडेर आफ्नै बाटो लागे।
अन्वेषण गर्नुहोस् शमूएलको पहिलो पुस्तक 24:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू