1
शमूएलको दोस्रो पुस्तक 18:33
पवित्र बाइबल
तब राजाले अब्शालोम मरे भनेर थाहा पाए। राजा साह्रै दुःखी भए। ऊ द्वारबाट कोठामा गएर रोए। कोठामा जाँदा रूँदै गए। तिनले भन्दैथिए, “हे मेरो छोरा अब्शालोम, तिम्रो सट्टामा म मर्नु असल थियो। हे अब्शालोम, मेरो छोरा, छोरा!”
तुलना
अन्वेषण गर्नुहोस् शमूएलको दोस्रो पुस्तक 18:33
2
शमूएलको दोस्रो पुस्तक 18:9-10
अब्शालोमले दाऊदका अधिकारीहरूलाई भेटे। अब्शालोम एउटा खच्चरमा चढेर टाढा भाग्ने चेष्टा गरे। खच्चर बजराँठको रूखको हाँगाहरू मुनि भाग्यो। त्यो हाँगो मोटो थियो, अब्शालोमको टाउको हाँगामा अल्झियो। खच्चर लगातार दौडिरह्यो अनि ऊ जमीन माथि हाँगामा झुण्डिए। एकजना मानिसले यो घटना देखे। उसले योआबलाई भने, “मैले बजराँठको रूखमा अब्शालोम झुण्डिरहेको देखें।”
अन्वेषण गर्नुहोस् शमूएलको दोस्रो पुस्तक 18:9-10
होम
बाइबल
योजनाहरू
भिडियोहरू