‘यो मानिस भए तिर जाऊ र तिनीहरूलाई भनः
तिमीहरू सुन्न त सुन्छौ,
तर तिमीहरू बुझ्दैनौ।
तिमीहरू हेर्छौ अनि देख्छौ,
तर तिमीहरू जे देख्छौ बुझ्ने छैनौ!
हो, यी मानिसहरूका मन अहिले बन्द छन्।
यी मानिसहरूका कानहरू छन् तर तिनीहरूले सुन्दैनन्,
अनि यी मानिहरूका आँखाछन् तर सत्य हेर्न मान्दैनन्।
यस्तो भएकोछ,
यसैले तिनीहरूले आफ्ना आँखाहरूले देख्ने छैनन्,
आफ्ना कानहरूले सुन्ने छैनन्,
आफ्ना मनले बुझ्ने छैनन्,
यस्तो भएको छ यसैले तिनीहरू मपट्टि फर्किने छैनन्।’