परमेश्वर नै एकजना हुनुहुन्छ
जसले पहाड र बतास सृजना गर्नहुन्छ।
उहाँले मानिसहरूलाई आफ्नो बिचार भन्नुहुन्छ।
बिहानलाई अँध्यारोमा परिवर्तन गर्नुहुने उहाँनै हुनुहुन्छ।
अनि पृथ्वीका पहाडहरूमाथि चढ्नु हुन्छ।
उहाँको नाउँ यहोवा हो, सर्वशक्तिमान परमप्रभु परमेश्वर।