1
आमोसको पुस्तक 7:14-15
पवित्र बाइबल
तब आमोसले अमस्याहालाई जवाफ दियो, “म पेशागत अगमवक्ता होइन र म राजाको अगमवक्ता होइन। म एउटा गोठालो हुँ अनि अन्जीर र नेभाराका रूखहरू रूँग्ने मानिस हुँ। परमप्रभुले मलाई भेंडा़-बाख्राहरू चराउँदै गर्दा ठाउँबाट बोलाउनु भयो अनि भन्नु भयो, ‘जा मेरा मानिसहरू इस्राएललाई अगमवाणी गर।’
तुलना
अन्वेषण गर्नुहोस् आमोसको पुस्तक 7:14-15
2
आमोसको पुस्तक 7:8
परमप्रभुले मलाई सोध्नुभयो, “आमोस तँ के देख्दैछस्?” मैले भनें, “म एउटा साहुल देख्दैछु।” त्यपछि मेरा मालिकले मलाई भन्नु भयो, “हेर, म मेरा इस्राएलको मानिस बिरुद्ध साहुल प्रयोग गर्नेछु। म तिनीहरूको ‘दुष्ट्याँई’ फेरि कहिल्यै बेवास्ता गर्ने छैन।
अन्वेषण गर्नुहोस् आमोसको पुस्तक 7:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू