1
एज्राको पुस्तक 10:4
पवित्र बाइबल
उठ, किनभने यो तिम्रो जिम्मेवारिको कुरा हो अनि हामी तिम्रोसाथ छौं। यसो गर्ने साहस गर।”
तुलना
अन्वेषण गर्नुहोस् एज्राको पुस्तक 10:4
2
एज्राको पुस्तक 10:1
जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे र दोष स्वीकार गरे त्यसबेला इस्राएली पुरूष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोइरहेका थिए।
अन्वेषण गर्नुहोस् एज्राको पुस्तक 10:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू