1
भजनसंग्रह 2:8
पवित्र बाइबल
यदि तिमीले माग्छौ भने, म तिमीहरूलाई यो देश दिनेछु अनि पृथ्वीमा भएका सबै जातिहरू तिमीहरूका मानिसहरू हुनेछन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 2:8
2
भजनसंग्रह 2:12
तिमीहरूले परमप्रभुको पुत्रको भक्त हुँ भन्ने देखाऊ। यदि तिमीहरूले त्यसो गरेनौ भने उहाँ क्रोधित हुनुहुनेछ, र तिमीहरू सबैलाई ध्वंश पार्नु हुनेछ। जसले परमप्रभुमाथि विश्वास गर्छन् उनीहरू सुखी हुन्छन्। तर अन्य मानिसहरू होशियार हुनु पर्नेछ। परमप्रभु आफ्नो क्रोध देखाउन तयार हुनुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 2:12
3
भजनसंग्रह 2:2-3
तिनीहरूका राजाहरू र अगुवाहरू परमप्रभुको विरूद्ध र उहाँले रोजेका राजाको विरूद्धमा युद्ध गर्न एकजुट भए। ती अगुवाहरूले भने, “परमेश्वर र आफूले रोजेका राजाको विरूद्ध विद्रोह गरौं, तिनीहरूबाट अलग हौं।”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 2:2-3
4
भजनसंग्रह 2:10-11
यसैकारण, राजा र शासकहरू बुद्धिमान होउन् र तिम्रा सम्पूर्ण शासकहरूले यो पाठ सिकुन्। यसकारण एकदम डराएर परमप्रभुको आज्ञा पालन गर।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 2:10-11
होम
बाइबल
योजनाहरू
भिडियोहरू