1
भजनसंग्रह 54:4
पवित्र बाइबल
हेर, मेरो परमेश्वरले मलाई बचाउँनु हुनेछ। मेरो स्वामीले मलाई साथ दिनुहुनेछ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 54:4
2
भजनसंग्रह 54:7
किनभने तपाईंले मलाई सारा कष्टहरू देखि बचाउँनु भयो। मैले आफ्ना शत्रुहरू परास्त भइरहेको देखें।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 54:7
3
भजनसंग्रह 54:6
परमेश्वर, मेरो निस्वार्थ मनले तपाईंलाई भेटीहरू चढाइरहेछु। हे परमप्रभु, म तपाईंको शुभनाउँको स्तुति गर्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 54:6
4
भजनसंग्रह 54:2
हे परमेश्वर, मेरो प्रार्थना सुनी दिनुहोस्। मैले भनेका कुराहरूमा ध्यान दिनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 54:2
होम
बाइबल
योजनाहरू
भिडियोहरू