1
भजनसंग्रह 59:16
पवित्र बाइबल
तर बिहान पख म तपाईंको स्तुति-गान गाउँनेछु म तपाईंको प्रेममा आनन्दित हुनेछु। किनभने अग्लो पर्वतहरू झैं तपाईं मेरो शरणस्थान हुनुहुन्छ। अनि जब ममाथि सङ्कट आई पर्छ म तपाईंकहाँ दौडेर आउँदछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 59:16
2
भजनसंग्रह 59:17
म मेरो गीत तपाईंको प्रशंसाको लागि गाउनेछु। किनभने तपाईं मेरो सुरक्षाको अग्लो पर्वत हुनुहुन्छ। तपाईं परमेश्वर हुनुहुन्छ जसले मलाई प्रेम गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 59:17
3
भजनसंग्रह 59:9-10
म तपाईंको स्तुति-गान गर्नेछु। हे परमेश्वर, तपाईं नै मेरो उच्च पर्वतहरूमा पनि आश्रय हुनुहुन्छ। परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ। उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 59:9-10
4
भजनसंग्रह 59:1
हे परमेश्वर, मेरा शत्रुहरूबाट बचाउँनु होस्। मेरो विरूद्धमा लडाइँ गर्न आउनेहरूलाई परास्त गर्न मलाई सहायता दिनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 59:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू