1
भजनसंग्रह 63:1
पवित्र बाइबल
हे परमेश्वर, तपाईं मेरो परमेश्वर हुनुहुन्छ। अनि म तपाईंलाई अत्यन्तै परिश्रमकासाथ खोज्दछु। मेरो प्राण र शरीर तपाईंको लागि पानी नभएको सुख्खा जमीनमा पनि तपाईंकै निम्ति तिर्खाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:1
2
भजनसंग्रह 63:3
तपाईंको स्नेहपूर्ण करूणा जीवनभन्दा श्रेष्ठ छ। मेरो ओंठले तपाईंको प्रशंसा गाउँदछ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:3
3
भजनसंग्रह 63:4
हो, म तपाईंको प्रशंसा तपाईंको नाउँमा, म मेरो दुइ हात जोडेर जीवन भर प्रशंसा गर्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:4
4
भजनसंग्रह 63:2
हो, मैले तपाईंलाई तपाईंको मन्दिरमा देखेको छु। मैले तपाईंको शक्ति र महिमा देखेको छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:2
5
भजनसंग्रह 63:7-8
तपाईंले साँच्चि नै मलाई साथ दिनुभयो। म खुशी छु कि तपाईंले मेरो रक्षा गर्नुभयो। मेरो प्राण तपाईंमा अल्झिन्छ, अनि तपाईं मेरो हात समाउनु हुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:7-8
6
भजनसंग्रह 63:6
म ओछ्याउनमा ढल्कि रहेको बेलामा पनि तपाईंलाई नै सम्झिरहनेछु। मध्य-रातमा पनि म तपाईंलाई सम्झिरहने छु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 63:6
होम
बाइबल
योजनाहरू
भिडियोहरू