1
भजनसंग्रह 79:9
पवित्र बाइबल
हाम्रो परमेश्वर, अनि रक्षक, हामीलाई सहायता दिनुहोस्! बचाउनु होस् र त्यसले तपाईंको नाउँमा गौरव ल्याउनेछ। तपाईंको असल नाउँ सुनाउनको लागि, हामीलाई बचाउनु होस् र हाम्रो पापहरू मेटाइदिनु होस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 79:9
2
भजनसंग्रह 79:13
हामी तपाईंका मानिसहरू हौं। तपाईंको बथानका हामी भेंडाहरू हौं। हामी तपाईंको सधैँ प्रशंसा गर्दछौं, परमेश्वर, हामी सदा-सर्वदाको लागि तपाईंको प्रशंसा गर्नेछौ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 79:13
3
भजनसंग्रह 79:8
हे परमेश्वर, हाम्रा पुर्खाहरूले गरेको पापको निम्ति हामीलाई सजाय नदिनुहोस्। चाँडै आफ्नो कृपादृष्टि हामीलाई देखाउनु होस्, कारण हामीहरू असहाय अनि अभाव ग्रस्त छौं।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 79:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू