1
भजनसंग्रह 82:6
पवित्र बाइबल
म सर्वशक्तिमान परमेश्वर भन्दछु, “तिमीहरू देवताहरू, सर्वशक्तिमान परमेश्वरको छोराहरू हौ।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 82:6
2
भजनसंग्रह 82:3
“गरीब र टुहुरा-टुहरी मानिसहरूको रक्षा गर। ती गरीब मानिसहरूका अधिकारको रक्षा गर।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 82:3
3
भजनसंग्रह 82:4
ती गरीब र असहाय मानिसहरूलाई सहयोग गर। दुष्ट मानिसहरूबाट तिनीहरूलाई बँचाऊ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 82:4
4
भजनसंग्रह 82:8
हे परमेश्वर, उठ्नु होस्! तपाईं न्यायकर्ता हुनुहोस्। तपाईं सबै जातिहरूमा अगुवा हुनुहोस्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 82:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू