1
भजनसंग्रह 86:11
पवित्र बाइबल
हे परमप्रभु, तपाईंको तरिकाहरू सिकाउनु होस्, अनि म बाँच्नेछु र सत्य पालन गर्नेछु। मलाई मेरो जीवनको मुख्य चीज, तपाईंको नाउँमा पूजा गरिरहन सहायता गर्नु होस्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:11
2
भजनसंग्रह 86:5
हे स्वामी, तपाईं धर्मी र दयालु हुनुहुन्छ। तपाईका मानिसहरू तपाईंलाई सहयोग माग्छन्, तपाईं ती मानिसहरूलाई साँच्चि नै प्रेम गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:5
3
भजनसंग्रह 86:15
हे स्वामी तपाईं दया र कृपाले पूर्ण भएको परमेश्वर हुनुहुन्छ। तपाईंमा धैर्य, सत्यता र कृपाले भरिपूर्ण छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:15
4
भजनसंग्रह 86:12
हे परमेश्वर, मेरो स्वामी तपाईंको प्रशंसा गर्दछु। मेरो सम्पूर्ण हृदयबाट म तपाईंको नामको अनन्त सम्मान गर्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:12
5
भजनसंग्रह 86:7
परमप्रभु, म मेरो सङ्कटको समयमा तपाईंलाई प्रार्थना गर्दछु, म जान्दछु तपाईंले जवाफ दिनु हुनेछ!
अन्वेषण गर्नुहोस् भजनसंग्रह 86:7
होम
बाइबल
योजनाहरू
भिडियोहरू