1
भजनसंग्रह 9:10
पवित्र बाइबल
मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:10
2
भजनसंग्रह 9:1
म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु। हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:1
3
भजनसंग्रह 9:9
धेरै मानिसहरू संकष्टमा फँसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:9
4
भजनसंग्रह 9:2
सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु। तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:2
5
भजनसंग्रह 9:8
परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 9:8
होम
बाइबल
योजनाहरू
भिडियोहरू