1
सुलेमानको श्रेष्ठगीत 1:2
पवित्र बाइबल
चुम्बनहरूसँग मलाई छुनुहोस्, तपाईंको प्रेम दाखरस भन्दा उत्तम भएकोले, तपाईंले मलाई आफ्नो चुम्बनले भरिदिनुहोस्।
तुलना
अन्वेषण गर्नुहोस् सुलेमानको श्रेष्ठगीत 1:2
2
सुलेमानको श्रेष्ठगीत 1:4
तपाईंको लागि हामी खुशी अनि आनन्दित हुन्छौं। हामी तपाईंको पछि दगुर्ने छौं। राजाले मलाई उसको आफ्नो कोठामा ल्याउनु भयो। हामीहरू खुशी अनि आनन्दित हुन्छौं। याद गर्नुहोस् तपाईंको प्रेम दाखरस भन्दा असल छ। यसकारण तरूणी केटीहरूले तपाईंलाई प्रेम गर्छन्।
अन्वेषण गर्नुहोस् सुलेमानको श्रेष्ठगीत 1:4
होम
बाइबल
योजनाहरू
भिडियोहरू