1
2 शमूएल 3:1
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
शाऊलका घराना र दावीदका घरानाको बीचमा लामो समयसम्म युद्ध चलिरह्यो। दावीद झन्-झन् शक्तिशाली हुँदैगए। तर शाऊलको घरानाचाहिँ कमजोर हुँदैगयो।
तुलना
अन्वेषण गर्नुहोस् 2 शमूएल 3:1
2
2 शमूएल 3:18
अब त्यसै गर्नुहोस्! किनकि याहवेहले दावीदसँग यसरी प्रतिज्ञा गर्नुभएको छ, ‘म आफ्नो सेवक दावीदद्वारा मेरा प्रजा इस्राएलीहरूलाई पलिश्तीहरूका हातबाट र तिनीहरूका शत्रुहरूका हातबाट छुटाउनेछु।’ ”
अन्वेषण गर्नुहोस् 2 शमूएल 3:18
होम
बाइबल
योजनाहरू
भिडियोहरू