1
कलस्सी 4:6
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
तिमीहरूको बोलीवचन सधैँ नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्न सक।
तुलना
अन्वेषण गर्नुहोस् कलस्सी 4:6
2
कलस्सी 4:2
सतर्क भएर धन्यवादसाथ आफूलाई प्रार्थनामा अर्पण गर।
अन्वेषण गर्नुहोस् कलस्सी 4:2
3
कलस्सी 4:5
बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर।
अन्वेषण गर्नुहोस् कलस्सी 4:5
होम
बाइबल
योजनाहरू
भिडियोहरू