“म तिमीहरूलाई एउटा नयाँ आज्ञा दिँदैछु: एक-अर्कालाई प्रेम गर। मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले पनि एक-अर्कालाई त्यसरी नै प्रेम गर्नुपर्छ। तिमीहरूले एक-अर्कालाई प्रेम गर्यौ भने, त्यसैबाट तिमीहरू मेरा चेलाहरू हौ भनी सबै मानिसहरूले जान्नेछन्।”