1
लेवी 6:13
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
NCV
वेदीमाथि आगो निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्।
तुलना
अन्वेषण गर्नुहोस् लेवी 6:13
2
लेवी 6:12
वेदीमाथिको आगो जलिरहोस्; र त्यो निभ्न नपाओस्। हरेक बिहान पुजारीले त्यसमा दाउरा थपेर होमबलिलाई आगोमाथि मिलाओस् र त्यसमाथि मेलबलिको बोसो जलाओस्।
अन्वेषण गर्नुहोस् लेवी 6:12