1
भजनसंग्रह 11:7
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि याहवेह धर्मी हुनुहुन्छ, उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ; धर्मी मानिसहरूले उहाँको मुहारको दर्शन गर्नेछन्।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 11:7
2
भजनसंग्रह 11:4
याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; याहवेह आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँले पृथ्वीका सबै मानिसहरूलाई नियालेर हेर्नुहुन्छ; उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 11:4
3
भजनसंग्रह 11:5
याहवेहले धर्मीहरूलाई जाँच गर्नुहुन्छ; तर दुष्ट, जसले हिंसा रुचाउँछन्, उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् भजनसंग्रह 11:5
4
भजनसंग्रह 11:3
जब जगहरू नै नष्ट पारिन्छन् भने, धर्मी जनहरूले के गर्न सक्छन् र?”
अन्वेषण गर्नुहोस् भजनसंग्रह 11:3
5
भजनसंग्रह 11:1
याहवेहमा म शरण लिन्छु, तिमीहरू कसरी मलाई यसो भन्न सक्छौ: “चराझैँ तिम्रो डाँडामा उडिजाऊ
अन्वेषण गर्नुहोस् भजनसंग्रह 11:1
होम
बाइबल
योजनाहरू
भिडियोहरू