1
भजनसंग्रह 56:3
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
जब म डराउँछु, तब तपाईंमा भरोसा राख्दछु।
तुलना
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:3
2
भजनसंग्रह 56:4
परमेश्वरमा, जसको वचनको प्रतिज्ञाको म प्रशंसा गर्दछु— म उहाँमा भरोसा राख्छु र डराउँदिनँ, मरणशील मानिसले मलाई के गर्न सक्छ र?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:4
3
भजनसंग्रह 56:11
परमेश्वरमा म भरोसा राख्दछु; र म डराउँदिनँ। मलाई मरणशील मानिसले के गर्न सक्छ र?
अन्वेषण गर्नुहोस् भजनसंग्रह 56:11
होम
बाइबल
योजनाहरू
भिडियोहरू