1
जकरिया 6:12
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
अनि त्यसलाई यसो भन्, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: ‘त्यो मानिस यहाँ छ, जसको नाम हाँगा हो; अनि त्यो आफ्नो ठाउँबाट फैलिएर निस्कनेछ र त्यसले याहवेहको मन्दिर बनाउनेछ।
तुलना
अन्वेषण गर्नुहोस् जकरिया 6:12
2
जकरिया 6:13
यो त्यही व्यक्ति हो, जसले याहवेहको मन्दिर बनाउनेछ; अनि त्यसले राजकीय पोशाक पहिरिनेछ, र त्यो आफ्नो सिंहासनमा बसेर शासन गर्नेछ। अनि त्यो आफ्नो सिंहासनको एक पुजारी हुनेछ। अनि तिनका दुवै कार्यको बीचमा राम्रो समन्वय हुनेछ।’
अन्वेषण गर्नुहोस् जकरिया 6:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू