1
लूका 9:23
नेपाली समकालीन संस्करण
त्यसपछि उहाँले तिनीहरू सबैलाई भन्नुभयो: “यदि कोही मेरो चेला हुन चाहन्छ भने, उसले आफैलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।
तुलना
अन्वेषण गर्नुहोस् लूका 9:23
2
लूका 9:24
किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ, तर जसले मेरो निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसले यो बचाउनेछ।
अन्वेषण गर्नुहोस् लूका 9:24
3
लूका 9:62
येशूले जवाफ दिनुभयो, “आफ्नो हात हलोमा राखेर पछिल्तिर फर्केर हेर्ने कुनै पनि मानिस परमेश्वरको राज्यको सेवामा योग्य हुँदैन।”
अन्वेषण गर्नुहोस् लूका 9:62
4
लूका 9:25
यदि कुनै मानिसले सारा संसार नै हात पारेर आफैलाई नाश पार्छ वा गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?
अन्वेषण गर्नुहोस् लूका 9:25
5
लूका 9:26
यदि कोही म र मेरो वचनदेखि शर्माउँछ भने, मानिसका पुत्र पनि आफ्नो महिमामा अनि पिताको र पवित्र स्वर्गदूतहरूको महिमामा आउँदा त्यससँग शर्माउनेछन्।
अन्वेषण गर्नुहोस् लूका 9:26
6
लूका 9:58
अनि येशूले भन्नुभयो, “फ्याउराहरूका ओडार छन्, र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
अन्वेषण गर्नुहोस् लूका 9:58
7
लूका 9:48
त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “जसले यस बालकलाई मेरो नाउँमा ग्रहण गर्छ; त्यसले मलाई नै ग्रहण गरेको हुन्छ, अनि जसले मलाई ग्रहण गर्छ; त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ; किनकि जो तिमीहरूमध्ये सबैभन्दा सानो छ, त्यही नै सबैभन्दा महान् हुन्छ।”
अन्वेषण गर्नुहोस् लूका 9:48
होम
बाइबल
योजनाहरू
भिडियोहरू