YouVersion लोगो
खोज आइकन

२ राजाहरू 4:34

२ राजाहरू 4:34 NNRV

त्‍यसपछि ओछ्यानमाथि चढ़ेर आफ्‍ना मुख त्‍यसका मुखमा, आफ्‍नो आँखा त्‍यसको आँखामा र आफ्‍ना हात त्‍यसका हातमा राखेर तिनी त्‍यस बालकमाथि लमतन्‍न पस्रिए। जब तिनी त्‍यसमाथि लमतन्‍न परे, तब त्‍यस बालकको शरीर तातो हुँदैगयो।