YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 11:30-31

न्यायकर्ताहरू 11:30-31 NNRV

यिप्‍ताले परमप्रभुलाई यो भाकल गरेर भने, “यदि तपाईंले अम्‍मोनीहरूलाई मेरो हातमा सुम्‍पिदिनुभयो भने, जब म अम्‍मोनीहरूबाट कुशलसित फर्कुंला तब मलाई भेट्‌नलाई मेरो घरको ढोकाबाट बाहिर आउने पहिलो प्राणी परमप्रभुको हुनेछ। म त्‍यसलाई होमबलि गरी चढ़ाउनेछु।”