YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:21-22

यूहन्‍ना 20:21-22 NNRV

तब येशूले फेरि तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति! जसरी पिताले मलाई पठाउनुभयो, त्‍यसरी म पनि तिमीहरूलाई पठाउँदछु।” अनि यति भनेर उहाँले तिनीहरूमाथि श्‍वास फुकेर भन्‍नुभयो, “पवित्र आत्‍मा लेओ।