YouVersion लोगो
खोज आइकन

अय्‍यूब 1:20-22

अय्‍यूब 1:20-22 NNRV

यो सुनेर अय्‍यूब उठे, र तिनले आफ्‍नो लुगा च्‍याते। तिनले आफ्‍नो कपाल खौरे, र भूइँमा घोप्‍टो परेर दण्‍डवत्‌ गरी भने, “म आफ्‍नी आमाको गर्भबाट नाङ्गै आए, अनि म नाङ्गै फर्केर जानेछु। परमप्रभुले दिनुभयो अनि परमप्रभुले लानुभयो, परमप्रभुको नाउँ धन्‍यको होस्‌।” यी सबै कुरामा अय्‍यूबले परमेश्‍वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्‌।