यहोशू 7:11
यहोशू 7:11 NNRV
इस्राएलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ, सो तिनीहरूले भङ्ग गरेका छन्। नाशको निम्ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्। तिनीहरूले चोरी गरेका छन् र झूठो काम गरेर तिनीहरूले ती तिनका आफ्नै मालतालसँग राखेका छन्।

