यहोशू 7:12
यहोशू 7:12 NNRV
यसैकारण इस्राएलीहरू आफ्ना शत्रुको सामु अब खड़ा हुन सक्दैनन्। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्ना शत्रुहरूका सामुन्ने पीठ फर्काउनेछन्। तिमीहरूले आफ्ना बीचबाट सो नाशको निम्ति अलग गरिएका माललाई नष्ट नपारुञ्जेल म अब उप्रान्त तिमीहरूसँग रहनेछैन।

