यहूदा पुस्तक परिचय
पुस्तक परिचय
यहूदा येशू र याकूबका भाइ थिए। तिनी मत्ती १३:५५ र मर्कूस ६:३ मा उल्लेखित भएका छन्। येशूको मृत्युभन्दा पहिले उहाँका भाइहरूले उहाँ मुक्तिदाता र परमेश्वरका पुत्र हुनुहुन्छ भन्ने कुरा पत्याएका थिएनन्। तिनीहरूले उहाँको होश ठेगानमा छैन भनेर सम्झेका थिए (मर्कूस ३:२०-२१; यूहन्ना ७:५)। येशूको पुनरुत्थान भएपछि मात्र तिनीहरूले विश्वास गर्न थाले।
यो पत्र कुनै-कुनै ख्रीष्टियानहरूलाई लेखिएको हो, तर यी ख्रीष्टियानहरू कहाँका हुन् भन्ने कुरा थाहा छैन। ख्रीष्टियान मण्डली भित्र पसेका झूटा शिक्षाको विरोध गर्न यहूदाले यो पत्र लेखेका हुन्।
अहिले सेलेक्ट गरिएको:
यहूदा पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: