विलाप पुस्तक परिचय
पुस्तक परिचय
विलापको पुस्तक एक टुटेको हृदयबाट लेखिएको पाँच वटा कविताको पुस्तक हो। यसको लेखक यर्मिया नै हुनुपर्छ भन्ने धेरै जनाको मत छ। लेखकले यरूशलेमको विनाश आफ्नै आँखाले देखेका थिए। यो एउटा गहिरो शोकले व्याप्त भएको लेखोट हो। आजको दिनसम्म पनि यहूदीहरू आफ्नो धार्मिक पात्रोमा त्यो दिनको सम्झना गरी यरूशलेमको विध्वंसको निम्ति विलाप गर्छन्। ५८६ ई.पू. को त्यस राष्ट्रिय विपत्तीको वर्णन यस पुस्तकमा बडो कारुणिक ढङ्गमा गरिएको छ।
अहिले सेलेक्ट गरिएको:
विलाप पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012

: